थप १६ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, ०८ कात्तिक २०७९, १५ : १७
पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल कोरोनाका ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने
-
भारतको कारखानामा विस्फोट हुँदा २ जनाको मृत्यु
-
चीनमा सडक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
-
प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट