ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानका प्रधानमन्त्रीले के भने ?
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्रीका लागि छानिएका छन् । ४२ वर्षीय सुनक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । यसका साथै ऋषि सुनक हिन्दु पनि हुन् । यो खबरमा पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले ट्वीट गर्दै सुनकलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘ऋषि सुनकलाई बेलायतको नयाँ प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएकोमा बधाई छ । म उनीसँग मिलेर साझा हित र पाकिस्तान–बेलायतको सम्बन्धलाई मजबुत बनाउने दिशामा काम गर्न चाहन्छु ।’
Congratulations to @RishiSunak on his nomination as leader of the Conservative Party and next Prime Minister of the UK. I look forward to working with him to advance shared interests and further deepen the abiding 🇵🇰- 🇬🇧 partnership.
— Shehbaz Sharif (@CMShehbaz) October 24, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा