शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर बालिकाको मृत्यु

मङ्गलबार, ०८ कात्तिक २०७९, ११ : ०८
मङ्गलबार, ०८ कात्तिक २०७९

सर्लाहीको कबिलासी नगरपालिका–४ जमुनियामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जमुनिया बस्ने ८ वर्षीया सीता कुमारी पासवान छन् । पोखरीमा नुहाउन जाँदा डुबेकी सीतालाई स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप