इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी
सोमबार, ०७ कात्तिक २०७९, १८ : ५४
![इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी](https://rpcdn.ratopati.com/media/albums/indonesia1_kuiZuVrNNO.jpg)
सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।
प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिए ।(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आह्वान
-
कांग्रेस नेतृत्वलाई प्रश्न, म्यादी नेविसंघ कहिलेसम्म ?
-
वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना
-
रियालिटी शोका विजेता : सुरुमा चम्किने, समयसँगै हराउने
-
ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
-
‘आउटल : दफा २१९’मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन ?