बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विश्व पोलियो उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी

सोमबार, ०७ कात्तिक २०७९, १२ : २९
सोमबार, ०७ कात्तिक २०७९

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ ।

रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप