शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

आईटीटीएफ लेभल २ कोर्स सुरु

आइतबार, ०६ कात्तिक २०७९, १८ : ०१
आइतबार, ०६ कात्तिक २०७९

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा आईटीटीएफ लेभल २ ओलम्पिक सोलिडारिटी कोर्स लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । कोर्समा पाराका २ सहित विभिन्न जिल्ला, नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका १९ जनाको सहभागिता रहेको संयोजक शंकर गौतमले जनाएका छन् ।

सहभागीलाई क्रिस्टिनीले अक्टोबर ३० तारिखसम्म प्रशिक्षण दिने अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । कोर्सको अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप