आईटीटीएफ लेभल २ कोर्स सुरु
आइतबार, ०६ कात्तिक २०७९, १८ : ०१
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा आईटीटीएफ लेभल २ ओलम्पिक सोलिडारिटी कोर्स लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । कोर्समा पाराका २ सहित विभिन्न जिल्ला, नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका १९ जनाको सहभागिता रहेको संयोजक शंकर गौतमले जनाएका छन् ।
सहभागीलाई क्रिस्टिनीले अक्टोबर ३० तारिखसम्म प्रशिक्षण दिने अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । कोर्सको अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी विदेशमन्त्री दक्षिण कोरियोको भ्रमणमा रहेको बेला उत्तरद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
-
बेनेलीद्वारा २X अफर सार्वजनिक
-
पदबाट राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो
-
सन्दिग्ध माओवादीको आक्रमणमा छत्तीसगढमा ९ सुरक्षाकर्मीको मृत्यु
-
नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षक काठमाडौँ ओर्लँदै
-
२५ किलोमिटरभन्दा बढीको रुटमा बढ्यो सार्वजनिक सवारीको भाडादर, कुन रुटको कति ?