आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरको इमाडोलमा चोरी

आइतबार, ०६ कात्तिक २०७९, १७ : २८
आइतबार, ०६ कात्तिक २०७९

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित भण्डारी मार्गमा चोरी भएको छ । गएराति स्थानीय सुनिता तामाङको घरबाट ३ लाख ३० हजार नगद, ल्यापटप र मोबाइल चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जिन्सी सामानसहित ४ लाख ४७ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीको निष्कर्ष छ । सो चोरीबारे प्रहरी प्रभाग इमाडोलले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप