गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा
आइतबार, ०६ कात्तिक २०७९, १४ : ४०
गठबन्धन शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइपुगेका छन्। लोकतान्त्रिक वाम–गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरु वीरेन्द्रनगरमा पुगेका हुन् ।

सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनीहरु वीरेन्द्रनगर आइपुगेका हुन् । भेला वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण