सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

आइतबार, ०६ कात्तिक २०७९, ११ : ४०
आइतबार, ०६ कात्तिक २०७९

प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ । यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ ।

३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको १२ सय ७० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप