यस्तो छ फलफूल तथा तरकारीको आजको मूल्यसूची
![यस्तो छ फलफूल तथा तरकारीको आजको मूल्यसूची](https://rpcdn.ratopati.com/media/albums/tarkari-falful2020-03-26-09-23-19_1600x700_50_5W9kx7RJFa.webp)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, डल्लो हरियो फर्सी, हाइब्रीड सेतो मूला, रातो मूला र लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३७५ रुपैयाँ रहेको छ ।
अमला ६५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ३३ पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ३३ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली, लौका, मकै बोडी, परवर र नेपाली ठूलो गोलभेँडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, लोकल काँक्रो ११० रुपैयाँ, लोकल काँक्रो हाइब्रीड ५५ रुपैयाँ, कागती १६५ रुपैयाँ, किवी २२५ रुपैयाँ, नेपाली सुन्तला, घिउ सिमी लोकल र भिण्डी ९५ रुपैयाँ, हरियो माछे खुर्सानी, गान्टे मूला, घिरौला, चुकुन्दर, सलगम, भटमासकोशा, डल्लो भन्टा र न्यूरो ७५ रुपैयाँ रहेको छ ।
त्यस्तै, लोकल गाजरकोक औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा र तोरीको साग ८५ रुपैयाँ, टनेल गोलभेँडा ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा ४० रुपैयाँ, हाइब्रीड घिउ सिमी ११५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, मुंगरी ताजा माछा २३० रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, चाइनिज नास्पाती ३२५ रुपैयाँ, पिँडालु र लाम्चो भन्टा ५५ रुपैयाँ, बकुला ११५ रुपैयाँ, बरेला ८५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, मटरकोशा २२५ रुपैयाँ, मेथीको साग २९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ, रायोको साग १९० रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन ११५ रुपैयाँ, शरीफा १६५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, १६५ रुपैयाँ, स्कूस १५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, फुजी स्याउ २७५ रुपैयाँ र हरियो धनिया १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म