बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान (भिडियो)

आइतबार, ०६ कात्तिक २०७९, ०८ : ४५
आइतबार, ०६ कात्तिक २०७९

आज (कार्तिक ६ गते) हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक अन्तर्गतको काग तिहारको दिन हो । आजको दिन कागको पूजा गरी भोजन गराउने प्रचलन छ । 

कागलाई यमराजको दूत मानिन्छ । भनिन्छ र विश्वास पनि गरिन्छ कि कागले शकुन वा अपशकुनको संकेत गर्ने गर्छ । यस्तै, आजको दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्म जयन्ती पनि परेको छ । प्रस्तुत छ, काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधानका सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप