बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी र युनाइटेडको बराबरी

आइतबार, ०६ कात्तिक २०७९, ०८ : ०७
आइतबार, ०६ कात्तिक २०७९

इङ्ग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्टानफोर्ड ब्रिजमा ८६ औँ मिनेटमा चेल्सीका जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

खेलपछी चेल्सी २० अंक सहित चौथो स्थानमा छ ।  १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् । अर्को खेलमा स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप