शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फूलको झिलिमिली : तर निराश छन् कृषकहरू

शनिबार, ०५ कात्तिक २०७९, १८ : ३५
शनिबार, ०५ कात्तिक २०७९

तिहार भन्ने बित्तिकै फूलहरू याद आउँछ । त्यसैले त देउसीमा भनिन्छ, आहै फूलको झिलिमिली । तिहारमा विशेष गरेर सयपत्री र मखमलीका फूलहरू प्रयोग गरिन्छ ।

बेमौसमी वर्षाका कारण यस वर्ष फूल कृषकहरू निराश भएका छन्। दसैँको मुखमा पानी परेपछि फूल राम्ररी सप्रिन नपाएको र थुँगा पनि नलागेको इचङ्गु नारायणका कृषकहरूले गुनासो गरेका छन्। फूल कम फुलेपछि यस वर्ष मूल्य पनि बढेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप