सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनले आज विराटनगरमा कार्यक्रम गर्दै

शनिबार, ०५ कात्तिक २०७९, ०२ : ००
शनिबार, ०५ कात्तिक २०७९

सत्ता गठबन्धनका शीर्ष नेताले आज विराटनगरमा प्रदेश १ स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

विराटनगर बरगाछीस्थित होटल मनास्लुमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता आउने कार्यक्रम छ । प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ । कार्यक्रम आज १२ बजे सुरु हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप