बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

शुक्रबार, ०४ कात्तिक २०७९, ०८ : ०७
शुक्रबार, ०४ कात्तिक २०७९

नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप