नवौं राष्ट्रिय खेलकुद : शिलालाई त्रिपलजम्पमा स्वर्ण
बिहीबार, ०३ कात्तिक २०७९, ०९ : ५१
विभागीय टोली एपीएफकी शिला चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला त्रिपलजम्पमा स्वर्ण पदक जितेकी छिन् । बिहीबार शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । नवौंमा शिलाको यो पहिलो स्वर्ण हो ।
पुलिस क्लबकी सिमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत हात पारिन् । कास्य जितेकी एपीएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण