कार्तिक ५ गते नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षा हुने
बुधबार, ०२ कात्तिक २०७९, १४ : ००
नेपाल फार्मेसी परिषद्मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स