नेपाली पत्रकारहरुको टोली भारतीय विदेश मन्त्रालयमा
मङ्गलबार, ०१ कात्तिक २०७९, २२ : ४७

भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूको एक टोलीलाई भारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले मन्त्रालयमा स्वागत गरेका छन् । मंगलबार १७ सदस्यीय पत्रकारहरूको टोलीसँग क्वात्राले मन्त्रालयमा अन्तरक्रियासमेत गरेका थिए ।
भारतीय विदेश मन्त्रालयले यस प्रकारको भ्रमणले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । नेपालका पत्रकारहरुको टोली परिचयात्मक भ्रमणमा दिल्ली र बैंग्लोरमा रहेका छन् ।
Foreign Secretary Vinay Kwatra interacted with 17 member media delegation from Nepal, who are on a week long familiarisation visit to India covering New Delhi & Bangalore.
— Arindam Bagchi (@MEAIndia) October 18, 2022
Another step towards fostering our multifaceted bilateral ties in the spirit of #NeighbourhoodFirst. pic.twitter.com/jmrWZfxnXx
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?