मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा
मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ३२
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत विक्री गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केबर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
सेयरधनीले सेयरको मूल्य प्रतिकित्ता रू ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेस गर्न सक्नेछन् । सेयर खरिदका लागि आवेदन पेस गर्दा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चूडामणि शर्माको मुद्दा न्यायाधीश रेग्मी र ढुङ्गानाको इजलासमा पेसी
-
रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो
-
प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ५६ हजार नजिक
-
सस्तियो काउलीको भाउ
-
गोलभेँडादेखि काउली र आलु–प्याजसम्मः यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)