देउवाको निर्वाचन क्षेत्रको यस्तो छ मतपत्र, दुई प्रदेशसभाको कस्तो ?
सोमबार, ३१ असोज २०७९, १७ : ३३
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बनेको डडेलधुरामा प्रतिनिधिसभातर्फको मतपत्रमा ८ वटा चुनाव चिह्न रहेको छ । मतपत्रको पहिलो नम्बरमा कांग्रेसको रुख रहेको छ भने दोस्रोमा एमालेको सूर्य चिह्न रहेको छ ।
यस्तै अन्तिममा स्वतन्त्रको सुई चुनाव चिह्न रहेको छ । यता प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को मतपत्रमा ५ तथा २ मा ७ वटा चुनाव चिह्न रहेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल