बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

देउवाको निर्वाचन क्षेत्रको यस्तो छ मतपत्र, दुई प्रदेशसभाको कस्तो ?

सोमबार, ३१ असोज २०७९, १७ : ३३
सोमबार, ३१ असोज २०७९

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बनेको डडेलधुरामा प्रतिनिधिसभातर्फको मतपत्रमा ८  वटा चुनाव चिह्न रहेको छ । मतपत्रको पहिलो नम्बरमा कांग्रेसको रुख रहेको छ भने दोस्रोमा एमालेको सूर्य चिह्न रहेको छ । 
यस्तै अन्तिममा स्वतन्त्रको सुई चुनाव चिह्न रहेको छ ।  यता प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को मतपत्रमा ५ तथा २ मा ७ वटा चुनाव चिह्न रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप