प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
सोमबार, ३१ असोज २०७९, ११ : २८
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ । सोमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१० वटा कम्पनीको २५७ कित्ता सेयर खरिद बिक्री भएको छ । सातवटा कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
-
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
-
बागमती प्रदेशमा सीटीईभीटीका दुई संरचना
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
यस्तो छ ‘तेस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड’को नोमिनेसन
-
रवि लामिछानेमाथि थुनछेक बहस सुरु