शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, ३० असोज २०७९, २१ : ०४
आइतबार, ३० असोज २०७९

आज २०७९ साउन असोज ३० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा अस्ताए शताब्दी पुरुष, सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशपछि रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी कायम, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतपत्रको नमुना सार्वजनिक, माओवादी केन्द्रको तीन बुँदे सर्कुलर, काठमाडौं–२ मा गठबन्धनको संयुक्त कार्यक्रम, कांग्रेसले बनायो ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति, प्रदेशसभातर्फ ३३० सिटमध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य लगायत छन् ।

१. अस्ताए शताब्दी पुरुष
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ः ०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप