प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
आइतबार, ३० असोज २०७९, ११ : १७
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ ।
दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा
-
लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
-
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
-
बागमती प्रदेशमा सीटीईभीटीका दुई संरचना
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
यस्तो छ ‘तेस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड’को नोमिनेसन