सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन कार्यक्रम सुरु भएयता आयोगले सोध्यो १५ वटा स्पष्टिकरण

शनिबार, २९ असोज २०७९, २२ : ०५
शनिबार, २९ असोज २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगले १५ वटा स्पष्टिकरण सोधेको छ । जसमा पार्टीका मुख्य नेता, उम्मेदवार, ब्यक्ति, संस्था, पार्टी, मन्त्रालय, सरकारी कार्यालय लगायतलाई सो संख्याको स्पष्टिकरण सोधिएको आयोगका सह प्रवक्ता कमल भट्टराईले रातोपाटीलाई जानकारी दिए । 

आयोगले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उम्मेदवारी दर्ताका क्रममा किन बाजागाजा लगेको भनेर स्पष्टिकरण सोधेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप