शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धान भित्र्याउने चटारो (फोटोफिचर)

शनिबार, २९ असोज २०७९, १० : २०
शनिबार, २९ असोज २०७९

भक्तपुरका किसानहरु धान भित्र्याउने चटारोमा लागेका छन् । केही दिन यता मौसममा सुधार आएसँगै किसान यति बेला धान भित्र्याउन व्यस्त छन् ।

कात्तिक नजिकएसँगैसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप