पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकाको शव फेला
शुक्रबार, २८ असोज २०७९, २१ : २७
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी पौडी खेल्ने क्रममा बुधबार दिउँसो करिब साढे ४ बजे बेपत्ता भएका थिए ।
उक्त घटनाबारे जानकारी प्राप्त भए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक उपेन्द्र बस्यालको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थल भन्दा १०० मिटर तल अन्दाजी १५ फिट गहिराइबाट उनको शव फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी