बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालन
बिहीबार, २७ असोज २०७९, २२ : ४४

पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गत २० गतेदेखि यस सडकको विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध बनाएसँगै अवरुद्ध हुँदै आएको यस सडक आजदेखि सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइञ्जिनियर सुमन अधिकारीले बताए ।
यस सडक ६५ किलोमिटरको दुरी रहेको छ । सडक अवरुद्ध हुँदा दसैँ मनाउने र दसैँ मनाएर फर्किनेलाई समस्या हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसदविरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै