रुकुम पूर्वमा लुम्बिनीका सभामुख भइसकेका घर्ती गठबन्धनका उम्मेदवार, अरु को छन् प्रतिस्पर्धी ?
बिहीबार, २७ असोज २०७९, १७ : ४४
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुकुम पूर्वमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर उम्मेदवार बनेका छन् । उनी लुम्बिनी प्रदेशसभाका सभामुख रहेर कार्यकाल पूरा गरिसकेका छन् । यसपटक उनलाई माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको हो । उनीसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले कैलाशकुमार मल्ललाई उम्मेदवार बनाएको छ ।
रुकुम पूर्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीले खिम बहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेसनले रतन बहादुर बुढा, नेशनलिष्ट पिपल्स पाटीले बल बहादुर बुढालाई उम्मेदवार बनाएको छ । यहाँ चन्द्रराज झाक्री स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण