शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

बिहीबार, २७ असोज २०७९, १९ : ००
बिहीबार, २७ असोज २०७९

रौतहट – ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेकपा एमालेले दिएको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रातोपाटीलाई बताए । 

यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए । पुनका अनुसार पटेलको उम्मेदवारी राजनीतिक समर्थनमा  निष्क्रिय  गराउने तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप