सल्यानमा राजेन्द्रवीर राय र प्रकाश ज्वालाबीच प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १५ : ३०
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत एक निर्वाचन क्षेत्र रहेको सल्यानमा नेकपा एमालेले नेकपा एकीकृत समाजवादीसँग प्रतिस्पर्धा गर्दैछ । यहाँ एमाले एकल रुपमा चुनावी मैदानमा होमिँदा नेकपा एकीकृत समाजवादीले भने सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएको छ ।
एमालेबाट सल्यानमा राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् । उनले पूर्व एमाले नेता तथा हाल नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता प्रकाश ज्वालासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यो क्षेत्रमा राप्रपाले नेत्रलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै, नेकपा मार्क्सवादी लेनिनवादीबाट भिमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा उम्मेदवार छन् ।
सल्यानमा राजेन्द्रबहादुर शाह र जुद्धबहादुर सिंह स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण