डोल्पामा एमाले एक्लै, नेकपा एकीकृत समाजवादीलाई गठबन्धनको साथ
बिहीबार, २७ असोज २०७९, १५ : २४

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको डोल्पामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी आमनेसामने भएका छन् । एमालेले तालमेल बिना नै गणेशबहादुर शाहीलाई एकल उम्मेदवार बनाउँदा नेकपा एकीकृत समाजवादीले भने सत्तारुढ गठबन्धनको साथमा धनबहादुर बुढालाई उम्मेदवार बनाएको छ ।
डोल्पामा राप्रपाबाट अंगदबहादुर बुढा, नेकपा मार्क्सवादी (पुष्पलाल) बाट हर्कबहादुर ठकुल्ला उम्मेदवार छन् । यहाँ वीरबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : उद्योगमा रोजगारीको अवसर घट्दो
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
वर्ष समीक्षा : होटलमा लगानी ओइरिएको वर्ष
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता