मुगुमा दलबाट तीन, स्वतन्त्र दुई उम्मेदवार
बिहीबार, २७ असोज २०७९, १५ : २२
प्रतिनिधिसभा अन्तर्गत एउटा निर्वाचन क्षेत्र रहेको मुगुमा पाँच उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये राजनीतिक दलबाट तीन र स्वतन्त्र दुई उम्मेदवार छन् ।
मुगुमा नेकपा एमालेबाट राजबहादुर कार्की उम्मेदवार छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही ठकुरी उम्मेदवार छन् ।
मुगुमा राप्रपाले राजबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । यहाँ कृष्ण बहादुर सेजुवाल र भीमचन्द्र हमाल स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण