जुम्लामा एक महिलासहित पाँच प्रतिस्पर्धी, यी हुन् उम्मेदवार
बिहीबार, २७ असोज २०७९, १५ : १२

प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको जुम्लामा पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । जुम्लामा नेकपा एमालेबाट रतननाथ योगी उम्मेदवार बनेका छन् । सत्तारुढ गठबन्धनबाट भने यहाँ नेकपा माओवादी केन्द्रका गोमा गौतम (कुँवर) उम्मेदवार छिन् । कर्णाली प्रदेशमै प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बनेका दुई महिलामध्ये गोमा एक हुन् ।
जुम्लामा राप्रपाले ज्ञानबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । यहाँ नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन् । डा.कुलबहादुर रोकायाले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन