रुकुम पश्चिममा जनार्दन शर्माका पाँच प्रतिस्पर्धी
बिहीबार, २७ असोज २०७९, १३ : १८

माओवादी केन्द्रको बलियो पकड रहेको रुकुम पश्चिममा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा उम्मेदवार बनेका छन् ।
अपराजित रहँदै आएका शर्मालाई यस पटक पाँच जनाले चुनावी मैदानमा चुनौती दिएका छन् । यहाँ एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् । यस्तै, राप्रपाबाट दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेशनबाट हरिबहादुर पुन उम्मेदवार छन् । यहाँ तारक केसी र राजन पाण्डे स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन