खोटाङमा विशाल भट्टराईसहित यी हुन् ८ उम्मेदवार
बिहीबार, २७ असोज २०७९, १२ : ५९
खोटाङमा एमालेका विशाल भट्टराईसहित ८ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् ।
यस्तै जनता समाजवादी पार्टी, नेपालबाट कृष्णकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी बाट भोज राज बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनबाट दिपक मगर उम्मेदवार रहेका छन् । यसैगरी आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट चन्द्रमणि राई र जयन्द्रकुमार राई स्वतन्त्र उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण