सोलुखुम्बुमा यी ८ उम्मेदवारबीच प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १२ : ५२

सोलुखुम्बुमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मानबीर राई, नेपाली काँग्रेसका बल बहादुर केसी रहेका छन् ।
यस्तै जनता समाजवादी पार्टी, नेपालका लाक्पा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल मजदुर किसान पार्टीका तारानाथ कटेल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का विष्णुप्रसाद बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनका सौविर राई (थुलुङ्ग) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी