बझाङमा एमाले, जसपा र राप्रपा एक्लाएक्लै भिड्दै
बिहीबार, २७ असोज २०७९, १२ : ४८
प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । अन्य केही सिटमा एमालेले राप्रपा र जसपासँग तालमेल गरे पनि बझाङमा भने एमाले, राप्रपा र जसपा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।
यहाँ एमालेले ऐनबहादुर महरलाई उम्मेदवार बनाएको छ । यस्तै जसपा नेपालले रामबहादुर जाग्री र राप्रपाले विश्वप्रकाश जेठारालाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी उम्मेदवार छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेमराज जोशीलाई उम्मेदवार बनाएको छ भने रामचन्द्र राना र डम्बरबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण