प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका ९१ उम्मेदवार मैदानमा
बुधबार, २६ असोज २०७९, २२ : १३
![प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका ९१ उम्मेदवार मैदानमा](https://rpcdn.ratopati.com/media/albums/congress-winner_L9Fn7PrMCa.jpg)
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका ९१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डाअनुसार कांग्रेसले प्रतिनिधिसभातर्फका ९१ सिटमा आफ्ना उम्मेदवार खडा गरेको हो ।
निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा कांग्रेसले ९१ स्थानमा उम्मेदवार खडा गरेको उल्लेख छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
-
कैलालीमा आफैँले चलाएको पावर टिलरले घाँटी च्यापिँदा चौधरीको मृत्यु
-
रञ्जिता भन्छिन्– फर्जी पत्र देखाउँदैमा दलको नेता फेरिएको मानिँदैन
-
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
-
गरिबीको उच्च चपेटामा सुदूरपश्चिम प्रदेश
-
५०० करोड क्लबमा पुग्यो प्रभासको कल्की