हुम्ला र मनाङमा तीन–तीन जना उम्मेदवार, सबैभन्दा धेरै काठमाडौं–१ मा
बुधबार, २६ असोज २०७९, २१ : ३४
आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कम उम्मेदवार हुम्ला र मनाङमा छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ताको समय सकिँदा हुम्ला र मनाङमा तीन–तीन जनाको उम्मेदवारी कायम भएको छ ।
आयोगले बुधबार साँझ ७ बजेसम्म आफ्नो प्रणालीमा प्रविष्ट भएको आधारमा यो तथ्याङ्क उपलब्ध गराएको हो । यसैगरी मुस्ताङमा ४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार काठमाडौं–१ मा छन् । यो क्षेत्रमा जम्मा ३२ जना उम्मेदवार छन् । यस्तै, मोरङ–३ मा ३१ जना, धनुषा–३ मा ३१ जना र काठमाडौं–२ मा ३० जना उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो