सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीबाट विद्रोह गरेका भण्डारीले पाए माछा चुनाव चिन्ह

बुधबार, २६ असोज २०७९, ०५ : ००
बुधबार, २६ असोज २०७९

नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीले माछा चुनाव चिन्ह पाएका छन् । माओवादी पोलिटब्युरोसम्म भएका भण्डारीले पार्टीमा असन्तुष्ट जनाउँदै धनकुटाबाट प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

धनकुटा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता सुनिलबहादुर थापाले लिने संकेत पाएपछि भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप