सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २६ असोज २०७९, १८ : ०३
बुधबार, २६ असोज २०७९

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७२३ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ५९८ जना संक्रिय संक्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप