काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले पाए ‘पानीको जार’ चिन्ह
बुधबार, २६ असोज २०७९, ०९ : ००
काठमाडौंँ क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दिएका यादवलाल कायस्थले चुनाव चिन्ह पानीको जार पाएका छन् ।
काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षणको अभियन्ता रहेका कायस्थले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । काठमाडौं ७ मा राजनीतिक दल तथा स्वतन्त्र गरी २९ जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण