जगन्नाथ पौडेलको चुनाव चिन्ह ‘सूर्यमुखी फूल’
बुधबार, २६ असोज २०७९, १६ : ५८
चितवन–३ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारी पौडेललाई उक्त चुनाव चिन्ह दिएको हो ।
जगन्नाथ पौडेलले स्थानीय तह भरतपुर महानगरपालिकाको मेयर पदमा भुइँकटहर चिन्ह पाएका थिए। कांग्रेसका पूर्व सांसद पौडेलले सत्ता गठबन्धनका उम्मेदवार रेणु यादवविरुद्ध बागी उम्मेदवारी दिएपछि पार्टीबाट निष्कासित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण