काठमाडौं ६ मा गायक सञ्जय श्रेष्ठले पाए चुनाव चिन्ह ‘माछा’
बुधबार, २६ असोज २०७९, १६ : ५३
काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिन्ह माछा पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकट नदिएपछि गायक श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गत स्थानीय तहको निर्वाचन लगत्तै क्षेत्र नम्बर ६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण