बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए फिर्ता

बुधबार, २६ असोज २०७९, १५ : १७
बुधबार, २६ असोज २०७९

सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभाका लागि गठबन्धनका साझा  खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले उम्मेदवारी बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् ।

प्रदेशतर्फका गठबन्धनका साझा उम्मेदवार खड्क पोखरेल र जितेन्द्र जिसलाई साँची राखेर आफ्नो उम्मेदवारी फिर्ता लिएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप