प्रि-ओपन सेसनमा सामान्य घट्यो नेप्से सूचक
बुधबार, २६ असोज २०७९, ११ : ३१
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ ।
२१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ ।
एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।