मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

मङ्गलबार, २५ असोज २०७९, १६ : २०
मङ्गलबार, २५ असोज २०७९

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । उपचाररत किष्ट अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स भने जारी रहेको उल्लेख छ । 

अस्पतालले मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अस्पतालले उपचार भने आईसीयूमै जारी रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप