बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

सोमबार, २४ असोज २०७९, १७ : ४२
सोमबार, २४ असोज २०७९

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । 

तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप