सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढ्यो

सोमबार, २४ असोज २०७९, १२ : ०१
सोमबार, २४ असोज २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ । सोमबार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको २८२ कित्ता सेयर खरिद-बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । नौ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप