शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द
सोमबार, २४ असोज २०७९, १० : ४१
नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो।
शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ। शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर ढकालले एकै ओभरमा लिए वेस्ट इन्डिजको दुई विकेट
-
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
-
सागर ढकालले लिए वेस्ट इन्डिजको पहिलो विकेट
-
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
-
फर्जी लाइसेन्स प्रकरण : सञ्चार मन्त्रालयका आइटी अधिकृत पक्राउ
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ